नेपालबाट भारत लान लागिएको १८० किलो गाँजासहित ट्रक चालक पक्राउ

विराटनगर,२५ चैत । नेपालबाट भारत लान लागिएको १८० किलो गाँजासहित ट्रक चालक पक्राउ परेका छन् । चितवन प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै ट्रक चालक भारत बिहारको पूर्वी चम्पारण रक्सौल घर भएका ३० वर्षीय कुन्दन पटेललाई गाँजासहित पक्राउ गरेको जनाएको ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्‍थलबाट दुबई हिँडेका ११ जना नेपाली पक्राउ

काठमान्डौं,२३ चैत । प्रहरीले संकास्पद ढंगले दुबई हिँडेका ११ जना नेपालीलाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्‍थलस्थित प्रहरीले बुधबार साँझ उनीहरूलाई ३३ हजार अमेरिकी डलरसहित पक्राउ गरेको हो। विमानस्थलको प्रहरीको सुरक्षा जाँचका क्रममा डलरसहित उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ...

कोशी प्रदेशको निमित्त प्रहरी प्रमुखको जिम्मेबारी पाएका बस्तोलाद्वारा पदभार ग्रहण

बिराटनगर, १४ चैत । प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बस्तोलाले निमित्त कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा पदभार ग्रहण गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले यही चैत्र १३ उक्त जिम्मेबारी प्रदान गरेको थियो । वरिष्ठ उपरीक्षक बास्तोलाले प्रदेशका १४ वटै जिल्ला ...

सामाजिक सन्जालमा , समाजका प्रशंङ्ग

  सामाजिक सन्जालमा आएका , समाजका प्रशंङ्गलाई उठान गर्ने कुनै कुरा भए स्क्रिनसट गरेर [email protected] मा पठाउन सक्नुहुनेछ ।

मुना पलाए संगै पहिलो चरणको चियापत्तीको टिपाई सुरु

इलाम, १० चैत । मुना पलाए संगै पहिलो चरणको चियाको टिपाई सुरु भएको छ । सिजनको पहिलो चिया पत्तीलाई गुणस्तरिय मानिन्छ । यसलाई फस्ट प्लग भन्ने गरिन्छ जसले उत्कृष्ठ बजार मूल्य समेत पाउने गर्छ । लगभग कात्तिक महिनाबाट रोकिएको चियाको ...

छुवाछुत विरुद्धको राष्ट्रिय दिवस मनाउने सरकारको निर्णय स्वागतयोग्य

विराटनगर, ८ चैत । जेठ २१ लाई छुवाछुत मुक्त्त दिवसका रुपमा मनाउन राजपत्र प्रकाशित गरेको निर्णयलाई दलित समुदायले स्वागत गरेका छन् । ५८ औ अन्तराष्टिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा मंगलबार विराटनगरमा आयोजित कोसी प्रदेश स्तरिय दलित जनप्रतिनिधिहरुको भेलामा सहभागी ...

जी.पी फाउन्डेसन अमेरिका च्याप्टरले संझियो गिरिजाबाबुलाई

  न्युयोर्क, अमेरिका । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवसका अवसरमा जी.पी फाउन्डेसन अमेरिका च्याप्टरले दीप प्रज्वलन र तस्बिरमा माल्यार्पण गरी मनाइएको छ । तत्कालीन दशवर्षे सशस्त्र द्वन्द्वको अन्त्यका लागि गरिएको शान्ति सम्झौता र त्यसपछिको संविधानसभा ...

हिन्दु विश्वविद्यालय बनाउन डा.जगमान गुरुङको नेतृत्वमा समिति गठन

काठमान्डौं,३ चैत । पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि डा.जगमान गुरुङको नेतृत्वमा ५ सदस्य समिति गठन गरेको छ । समितिको सदस्यमा प्रा.डा.रामचन्द्र गौतम, प्रा. चेतनाथ गौतम, कमल ढकाल र सदस्य सचिवमा डा.घनश्याम खतिवडा रहेका छन्। ...

लायन्स क्लबको आयोजनामा नि:शुल्क आँखा शिविर

विराटनगर,२९ फागुन/ लायन्स क्लब अफ विराटनगरले मोरङको बूढीगंगा गाउँपालिकास्थित टंकीसिनुवारीमा नि:शुल्क आँखा शिविरको आयोजना गरेको छ । शिविरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गर्नुभयो । लायन्स क्लब अफ विराटनगर, लियो क्लब अफ विराटनगर र बूढीगंगा गाउँपालिकाको ...

अमेरीकामा नारी दिवस साथै जी.पी फाउन्डेसनको स्थापना दिवस मनाइयो

८ मार्च २०२३, न्युयोर्क अमेरीका ११३ औं अन्तर्राष्ट्रीय नारी दिवस एवं गिरीजाप्रसाद कोईराला फाउन्डेसन अमेरीकाको वार्षिकोत्सव तथा व्ल्याकहिष्ट्री महीना २०२३ एक विशेष समारोह गरी भव्य रूपमा सम्पन्न भएको छ । न्युयोर्क क्वीन्समा आयोजीत उक्त कार्यक्रमकी प्रमुख अतिथिक्विन्स डिस्ट्रीक्ट एटोर्नी माननीय ...

विवाह गर्दा स्थानीय तहबाट अनुमति लिन अनिवार्य

दैलेख ,२४ फागुन । दैलेखको गुराँस गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले विवाह गर्नुअघि अनुमति लिन सूचना जारी गरेको छ । बालविवाह रोक्न भन्दै कार्यालयले वडाभित्र वैवाहिक कार्य गर्नुअघि अनुमति लिन भनेको हो । अनुमति लिएर मात्र विवाह गर्न सूचना जारी ...

आज फागुपुर्णिमा,पहाडी जिल्लाहरुमा भव्यताकासाथ मनाइदै

विराटनगर ,२२ फागुन । आज फागु पुर्णिमा पहाडी जिल्लाहरुमा भव्यताका साथ मनाइदै छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । पहाडी जिल्लामा आज होली मनाएपनि तराइका जिल्लाहरुमो भोली होली ...

नेपाल विद्वत परिषदले मनायो पूर्व रानी कोमलको जन्मदिन

विराटनगर,७ फाल्गुन । नेपाल विद्वत परिषदले प्रजातन्त्र स्थापना तथा पूर्व रानी कोमल राज्यलक्ष्मी देवी शाहको ७३ औं जन्मदिनको अवसरमा विचार विमर्श कार्यक्रम गरेको छ । परिषद मोरङद्वारा आइतबार आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा परिषदका केन्द्रीय अध्यक्ष जीतबहादुर अज्र्याल, परिषदका केन्द्रीय उपाध्यक्ष ...

यातयात मजदुर र प्रहरीबीचको झडपले बालाजु क्षेत्र तनावग्रस्त

काठमाडौँ,२९ माघ । ट्राफिक नियमविरुद्ध आन्दोलित भएका यातयात मजदुर र प्रहरीबीचको झडपले बालाजु क्षेत्र तनावग्रस्त भएको छ। दुई पक्षबीच भएको झडपका क्रममा प्रहरी र केही मजदूर घाइते भएका छन्। पछिल्लो समय ट्राफिक जरिवाना बढाएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका थिए ...

बिपीको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन

काठमान्डौं,२८ माघ । पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बिपी)को जीवनीमा आधारित वृत्तचित्र ‘राजद्रोही राजनेता’ प्रदर्शन गरिएको छ । शनिबार सुशील कोइरालाको सातौँ स्मृति दिवसको अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेसनले इतिहासिक वृत्तचित्र ‘राजद्रोही राजनेता’को विशेष प्रदर्शनी गरेको हो । नेपाली कांग्रेसको संस्थापकसमेत ...

हुण्डी कारोबारको आरोपमा पक्राउ

काठमान्डौं,२३ माघ । प्रहरीले काठमाडौँबाट हुण्डी कारोबारको आरोपमा ७८ लाख ५० हजार र चार लाखको चेकसहित दुई दुइजनालाई पक्राउ गरेको छ । काठमाडौँमा विभिन्न व्यक्तिहरूले नेपाल राष्ट्र बैँकले जारी गरेको आदेश र निर्देशन विपरीत इजाजतपत्र नलिई वित्तीय कारोबार (हुण्डी) गरिरहेको ...

चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित दुई जना पक्राउ

सुनसरी ,१९ माघ । इटहरी उपमहानगरपालिका-१२ खनारबाट १ थान चाइनीज पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्डसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय सुजित मगरार्ती माझी र सोही उपमहानगरपालिका-१० बस्ने १८ ...

महानगरद्वारा सातदिने मेलमिलापसम्बन्धी तालिम सम्पन्न

विराटनगर,८ माघ/ विराटनगर महानगरपालिकाले आयोजना गरेको मेलमिलापकर्ताहरुका लागि मेलमिलापसम्बन्धी तालिम सम्पन्न भएको छ । तीन चरणमा आयोजित तालिममा विराटनगर महानगरका १९ वटै वडाबाट ६–६ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ ...

जेनिथ कलेजद्वारा विभिन्न व्यक्तिहरु सम्मानित

विराटनगर,८ माघ/ विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । कलेजको वार्षिकोत्सवका अवसरमा शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याएबापत सम्मान गरेको छ । कलेजले विशेष समारोहको आयोजना गरेर शिक्षा र समाजसेवामा सक्रिय गुणराज ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल