विराटनगर १३ माघ । प्रहरी चौकी डुम्राहाको नव निर्मित कार्यालय भवन, आवास गृह तथा भान्सा घरको उद्घाटन भएको छ । कार्यालयको प्राङगणमा मंगलबार भएको एक बिशेष कार्यक्रमका बिच प्रमुख अतिथी १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर ...
विराटनगर, ११ माघ । नेपाल कुरियर सेवा संघका पूर्व अध्यक्ष तथा कार्टियर कुरिएर्स प्रा.लि का अध्यक्ष पवनकिशोर राठीको योगदानको स्मरण गरिएको छ । नेपाल कुरिएर सेवा संघका महासचिव संजय मण्डलको नेतृत्वको टोलिले विराटनगरमा शोकसभाको आयोजना गरी राठीको योगदानको स्मरण गरेको ...
विराटनगर ११ माघ । जनता समाजवादी पार्टी माेरङ्गले क्षेत्र नं ५ जहदा गाउँपालिकामा राहत वितरण गरेको छ । पार्टीका माेरङ्ग अध्यक्ष माे.कादिरले जहदामा रहेका १ सय ५१ परिवारलाई न्यानाे कम्बल,चामल,चाउचाउ ,खानेतेल,एकल बृद्ध अपांगता भएकाहरूलाइ नगद समेत प्रदान गरेका थिए । ...
विराटनगर ११ माघ । नेपाल बैश्य युवा संघले नेपाली कांग्रेस विराटनगर महानगर समितिका कार्यबाहक सभापति अरूण न्याैपानेलाई सम्मान गरेकोे छ । काेराेना महामारीको समयमा उत्कृष्ट सामाजिक सेवा गरेबापत कार्यबाहक सभापती अरुण न्याैपानेलाइ सम्मान गरिएको हाे । नेपाल बैश्य युवा संघका ...
काठमाडौँ १० माघ । वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया गएका १७ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ । शुक्रबार मलेसिया गएको नेपाल एयरलाइन्सको वाइडबडी विमानले १७ नेपालीको शव शनिबार ल्याइ पु¥याएको हो । एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका ...
विराटनगर ९ माघ । उद्योग संगठन मोरङले जिल्ला प्रशासन कार्यालय मोरङबाट सरुवा भई जान लागेका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीको बिदाइ गरेको छ । बिदाइका क्रममा उद्योग संगठनका अध्यक्ष भिम घिमिरेले विषम परिस्थतीमा कुशल प्रशासकको परिचय दिदै औद्योगिक ...
काठमान्डौ ८ माघ । सरकारले देशभरका स्थानीय तहलाई स्थानीय तहमा समायोजन भई आएका कर्मचारीको राजीनामा तथा अनिवार्य अवकाश स्वीकृत गर्ने अधिकार प्रदान गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन ऐन, २०७५ अनुसार स्थानीय तहमा समायोजन भएका ...
विराटनगर ८ माघ । विराटनगर महानगरले तीन वर्षदेखि नजरबन्दी जीवन विताइरहेकी एक बालिकाको उद्दार गरेको छ । विराटनगर १४ वाट ती बालिकाको उद्दार गरिएको हो । १२ वर्षको उमेरदेखि लागेको अज्ञात रोगका कारण ती बालिकाले कठिन जीवन बिताउदै आइकी थिइन् ...
विराटनगर ४ माघ / सञ्चार क्षेत्रमा क्रियाशील विराटनगरका पत्रकार तथा सञ्चार संस्थाहरु सम्मानित भएका छन् । शनिबार विराटनगर–१५ स्थित रानी मकर्जमा सोसाइटि जोन चेयर पर्सनद्धारा आयोजित शैक्षिक सामाग्री वितरण कार्यक्रमका बिच उनीहरुलाइ सम्मान गरिएको हो । सम्मानित हुनेमा मकालु टेलिभिजनका ...
विराटनगर २७ पुस । विराटनगर स्थित वडा नं ५ मा रहेको विराट बहिरा माविमा अध्ययनरत विद्यार्थीहरुले न्यानो ब्लैकेट ,तथा खाद्यान्न सामाग्री पाएका छन् । माहेश्वरी समाज विराटनगर,नेपाल माहेश्वरी युवा संगठन र माहेश्वरी युवा मञ्चको संयुक्त प्रयासमा विद्यालयमा अध्ययनरत ५० जना ...