समाचार एजेन्सी,३० बैशाख । पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । शुक्रबार दिउँसो सौर्य विस्फोट अनुमानभन्दा केही घन्टाअघि पृथ्वीमा आइपुगेपछि अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले दुर्लभ गम्भीर भू–चुम्बकीय ...
विराटनगर २९ बैशाख । नेपालमा बाँझोपन सम्वन्धी समस्या बढ्दै गएको पाईएको छ । नेपालमा बाँझोपन सम्वन्धी एकिन तथ्याङ्क नभएपनि समस्या बढ्दो रुपमा रहेको सरोकारवालाहरुको भनाई छ । चेतनाको कमी, ढिलो विवाह, बढ्दो विदेशिने क्रम, उपचारमा सीमितको पहुँच र निःसन्तानलाई सामाजिक, सांस्कृतिक ...
काठमान्डौं,२४ बैशाख । हाल देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि ...
हुन त विराटनगर बजार नगएको धेरै भयो । जादा पनि सिधै सिनेमा हल पुगेर घर फर्किने गरेको छु । गर्मीको कारणले । एउटा साह्रै सुन्दर युवक संग बाटोमा भेट हुन्थ्यो । निहुरिएर सधैं गोडा छुने । को हुन, के हुन, ...
काठमाडौं १४ बैशाख। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको भन्दै यो विषयमा सरकार संवेदनशील हुनु आवश्यक रहेको बताएका छन् । डढेलो र त्यहीकारण गाउँमा आगलागी भएर अर्बौँ रुपैयाँ क्षति भइरहेका बेला नेता कोइरालाले रोकथाम र न्यूनीकरणका ...
काठमाडौँ ,३ वैशाख । उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी प्रकरणलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी वा कुनै पनि कमेन्ट गर्न नहुने भएको छ । फेसबुकमा सामान्य कमेन्ट गरेको आधारमा उनको सचिवालयले प्रहरीमा उजुरी गर्ने र ...
काठमाडौँ, ३ वैशाख । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । मङ्गलबार बिहानदेखि कायम हुने गरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको हो । नेपाल आयल निगम लिमिटेडले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार ...
लुम्बिनी, १९ चैत । बुद्धको जन्मस्थल लुम्बिनीमा १७ गतेदेखि सुरु भएको ऐतिहासिक ‘विराट चक्र विज्ञान’ कार्यक्रमको तेस्रो दिन पाँच हजार २ सय सहभागीले मणिपुर चक्र सक्रिय बनाउने विधि र अभ्यास गरेका छन् । अन्तराष्ट्रिय ध्यान कक्षमा जारी सातदिने विराट चक्र ...
विराटनगर ,४ चैत्र। सुनसरीको बर्जू गाउँपालिका–४ स्थित जयनगरमा रहेको मुस्लिम टोलमा आइतबार दिउँसो भीषण आगलागी हुँदा २७ घर जलेका छन् । दिउँसो ३ बजेर १५ मिनेटतिर स्थानीय बिसुनदेव पौदारको घरबाट सुरु भएको आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ । विराटनगरसहित ...
काठमाडौं,४ चैत । लिभिङ टुगेदरलाई कानून मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ । बिहीबार अधिवक्ता अनु भट्टराईंले सर्वोच्चमा हालेको सो रिट सुनुवाइका लागि प्रधानन्यायाधीश विश्रम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ । नेपालमा हालसम्म लिभिङ टुगेदरसम्बन्धी ...
काठमान्डौं,८ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि चैत २७ गतेसम्म हुने भएको छ। प्रस्तावित शिक्षा विधेयकको प्रावधानअनुसार एसईई हुने वा नहुने भन्ने अन्यौलबीच राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो। बोर्डले चैतमा एसईई सञ्चालन ...
भरतपुर- चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ। चित्रसारी मैदानमा सरकारी र निजी ६५ वटा हात्तीलाई वनभोज खुवाइएको हो। वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो। हात्तीलाई उखु, गाजर, ...
विराटनगर,१३ पुस / विराटनगरस्थित अम्बेमुरारी सेवा केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । १४ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा केन्द्रले पत्रकारितासहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा पत्रकार कुमोद अधिकारी, समाजसेवी ...
विराटनगर,११ पुष/ विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि नौमती पञ्चेबाजासम्बन्धी तालिम सुरु भएको छ । तालिमको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले एक समारोहका बीच उद्घाटन गरिन् । समारोहलाई सम्बोधन गर्दै उपमेयर कार्कीले महानगरले भौतिक संरचनाको विकास सँगसँगै अन्य क्षेत्रको विकासलाई पनि ...
विराटनगर,५ पुष । ट्राफिक प्रहरीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले कम्प्युटर सेट सहयोग गरेको छ । बिहीबार लघुवित्तले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई एउटा कम्प्युटर सेट र प्रिन्टर सहयोग गरेको हो । लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जिल्ला ...
चितवन,२५ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा लागेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले ऐन संशोधनका विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको बताएका हुन् । चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले नेपालमा स्वास्थ्य ...
काठमाडौं ,२५ मंसिर । सरकारले इसाई धर्म प्रचारप्रसारमा कडाई गरेको छ । देशका विभिन्न ठाउँमा गैरकानूनी रुपमा धर्म प्रचारको काम भइरहेको उजुरी बढेपछि सरकारले त्यसमा कडाई गरेको हो । विभिन्न मुलुकबाट पर्यटक, गैरसरकारी संस्था, विद्यार्थी तथा प्राविधिक सहयोगीको आवरणमा नेपाल ...
जनकपुरधाम, २२ मङ्सिर । हुन त मधेस प्रदेशसभा सदस्य रानी शर्मा तिवारीलाई महिनावारी भएकै कारण पारिवारिक तनाव कहिल्यै भएन । हुनसक्छ परिवार शिक्षित भएकाले पनि होला उनले मैले कहिल्यै छाउ बार्नुपरेन । यस्तो असहजतामा भने बुवाले अझ बढी सहयोग गरेकाले ...
विराटनगर,१८ असोज । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय थप चार दिन थपिएको छ । असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा थप चार दिन ...
काठमान्डौं ,१६ असोज । नेपालमा चट्याङ र यसको रोकथामका विषयमा भोलिदेखि तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। ललितपुरमा हुने सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित एक सय जनाको सहभागिता रहने छ। सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् ...