पत्रकार महासंघले भन्यो भारतले एकपक्षीय ढंगबाट सडक निर्माण गरिनु दुःखद्

काठमाडौं २८ बैशाख /  नेपाल पत्रकार महासंघले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी दार्चुलास्थित व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्म करीब २२ किलोमिटर सडक निर्माण गरेको घटना दुःखद् भएको जनाएको छ । महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्तिमार्फत दुई देशबीच सहमति र ...

सरकारले सवैकुराको जिम्मेवारी लिन सक्दैन : मन्त्री आङ्बो

विराटनगर २६ बैशाख / प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सवैकुराको जिम्मेवारी सरकारले लिन नसक्ने बताएका छन् । एलिट क्लब विराटनगरको आयोजनामा शुक्रबार सम्पन्न ‘नेपाली अर्थतन्त्रको भावी कार्यदिशा विषयक अन्तरक्रियामा बोल्दै मन्त्री आङ्बोले यस्तो बताएका ...

मुख्यमन्त्री राईद्धारा बुद्धजयन्ती तथा उभौलीका अवसरमा शुभकामना

  विराटनगर,२५ वैशाख / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । विहिवार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण ...

बालबालिको निधन भएको स्थानमा हातहतियार तथा बम बारुदहरु हुनसक्ने अनुमान

  रोल्पा २३ बैशाख / केहीदिन अघि रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विष्फोटमा परी ४ अबोध बालबालिको निधन भएको स्थानमा अरुपनि हातहतियार तथा बम बारुदहरु हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । त्रिवेणी गाउँपालिकाको दुम्ला बर्तिबाङ, मैतेगातीना भन्दा माथि छम्पा भन्ने ठाउँमा ...

ब्यवसायी भन्छन् लकडाउनले धरासायी बनियो , राहत देउ

  विराटनगर २२ बैशाख / लकडाउनका कारण ब्यवसाय धरासायी बन्दै गएको भन्दै विराटनगरका व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । विराट व्यापार संघको नेतृत्वमा पुगेको टोलीले विराटगर महानगरका मेयर भीम पराजुलीलाई उक्त व्यहोराको ज्ञापनपत्र बुझाएका हुन् । साना व्यवसायीहरु जोखिम अवस्थामा ...

छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै

  दिपेश बर्मा जोगवनी (भारत) २२ बैशाख /  छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । विगत २४ घण्टामा २ हजार ८ सय ६ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा ४० हजार ५ सय ५ संक्रमित भएका ...

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी रहिनन्

  विराटनगर १९ बैशाख । रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ । काठमाडौं सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा ८६ वर्षको उमेरमा गएराति उनको निधन भएको हो । १९३६ नोभेम्बर २७ मा विरगञ्जमा जन्मेकी रानुदेवीको ...

विराटनगरको बाटोमा कसले छ¥र्यो पैसा ?

  विराटनगर १५ बैशाख / विराटनगरका सडकमा छरिएको अवस्थामा पैसाहरु भेटिएको छ । पैसा छरिएको भेटिएसंगै विराटनगर स्थित १, २ र ३ को सिमाना जोडिने तीनपैनी र बरगाच्छी जोडिने दुर्गाचोकको बाटोमा पैसा भेटिएको हो । पैसा भेटिए संगै त्यस क्षेत्रमा ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल