ट्रकमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईंका थप ७ समर्थक पक्राउ

झापा,९ असोज ।  ट्रक आगजनीमा संलग्न भएको आरोपमा दुर्गा प्रसाईंका थप ७ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई झापा कनकाईको लक्ष्मीपुर क्षेत्रबाट गएराति प्रहरीले पक्राउ गरेको हो। असोज ६ गते बिरिङ पुल र बुट्टावारीमा दुईवटा भारतीय ट्रकमा भएको आगजनीमा ...

पत्रकारहरुको जिन्दगी भयावह अवस्थामा छः सञ्चारमन्त्री गुरुङ

काठमाडौं ,७ असोज ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संसारलाई नै सुचित गर्ने पत्रकारहरु आफ्नाबारे सुसुचित हुन नसकेको बताएका छन् । सोमबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सबैलाई झकझक्याउने, जनतालाई सुसुचित गर्ने पेशाले ...

आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, दोभाषेको व्यवस्था नहुदा सेवा लिन समेत बन्चित

विराटनगर,७ असोज । साङ्केतिक भाषा अधिकारका लागि सङ्केत गरौँ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको सन् २०१७ डिसेम्बर १९ को ७२ औं महासभाले हरेक वर्षको सेप्टेम्बर २३ बहिरा नागरिकहरुको संचारको माध्यम साङ्केतिक भाषाको ...

गोर्खा मिडियाबाट आकर्षक पारिश्रमिक लिन्थे रवि लामिछाने

काठमाडौं ,४ असोज ।  गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनबाट प्रबन्ध निर्देशक रवि लामिछानेले एक करोड रुपैयाँभन्दा बढी तलब लिएको पाइएको छ । सहकारीको करोडौं रकम हिनामिनामा गठित विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लामिछानेले दुई आर्थिक वर्षमा गरी ...

संविधान संशोधन भएपछि बाकी अस्थिरताको अन्त्य हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ ,३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट राजनीतिक तहमा देखिएका अस्थिरताको सम्बोधन गर्न सकिने बताएका छन्। संविधान दिवस, २०८१ तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले संसद्‌मा रहेको सबै राजनीतिक दलको ...

विदेशीहरूको पक्षपोषण गर्ने यो संविधान खारेज गर्नुपर्छ : प्रभु साह

काठमाडौं, ३ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान बाहिर हेर्दा नेपालको संविधान भनिएपनि अन्तर्यमा हेर्दा यो दलाल, भगौडा र विदेशीहरुको पक्षपोषण गर्ने संविधान भएको आरोप लगाएका छन् । आज (बिहीबार) आम जनता ...

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर,२ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । उक्त बैठकमा कार्कीले विश्वासको मत लिने बताइएको छ । नेकपा माओवादी ...

आजदेखि सोह्र श्राद्ध आरम्भ

विराटनगर,२ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि आरम्भ भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध ...

वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाइँदै

विराटनगर,१ असोज । आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी मनाइन्छ। कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ। विश्वकर्माको ...

सूर्यको हानिकारक किरणबाट बचाउन मद्दत गर्ने ओजोन तहमा सुधार

काठमान्डौँ,१ असोज । पृथ्वीलाई सूर्यको हानिकारक किरणबाट बचाउन मद्दत गर्ने ओजोन तहमा सुधार भइरहेको वैज्ञानिकहरुले बताएका छन् । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले यो तथ्य सार्वजनिक गरेको हो ।ओजोन तह फाटेर सूर्यको हानिकारक किरण पृथ्वीमा आएमा ...

रास्वपाको असोज १ र २ गते राष्ट्रिय भेला हुने

काठमाडाैँ ,२७ भदौ / राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बिहीवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो। पत्रकार सम्मेलनका क्रममा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र ...

तीजको पहिलो दिन आज दर खाइँदै

विराटनगर,२० भदौ । नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारी स्वरूप आज दर खादै छन् । दर खाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदै छ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । ...

कांग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शङ्का नगरौँः गृहमन्त्री

कञ्चनपुर ,२० भदौ ।  गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सकारको लक्ष्य रहेको बताएका छन् । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ”, उनले भने, “निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना ...

सुनसरीमा घर वापसी कार्यक्रम,१५ सय हिन्दूलाई पुनः स्वधर्ममा गरियो स्वागत

सुनसरी,१५ भदौ । सुनसरीको देवानगञ्जमा हिन्दू सनातन धर्म छोडेका र विभाजित भएकाहरुलाई पुःन सनातन धर्ममा स्वागत गरिएको छ । विश्व हिन्दु परिषद नेपालले शनिबार ग्राम शुद्धिकरण महायज्ञ (घर वापसी) कार्यक्रम आयोजना गर्दै झण्डै १५ सय मानिसहरुलाई स्वागत गरेको हो । ...

लायन्स क्लब अफ विराटनगर इनोभेटिभमा रन्जिता खनाल पराजुली

विराटनगर,९ भदौ । लायन्स क्लब अफ विराटनगर इनोभेटिभको वर्ष २०२४/२५ को अध्यक्षका लागि रन्जिता खनाल पराजुली चयन भएकी छन् । क्लवले हालै एक कार्यक्रमकोे आयोजना गर्दै पराजुलीलाई अध्यक्षपदको जिम्मेवारी प्रदान गरेको हो । जिम्मेबारी पाएसंगै उनले सामाजिक क्षेत्रमा सक्रिय रहने ...

नियमित उडानको पर्खाइमा लामीडाँडा विमानस्थल

खोटाङ,६ भदौ ।  जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो ।  नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र सम्पन्न  गर्ने काम सम्पन्न भएपछि तत्कालीन संविधानसभा ...

राधाकृष्ण रथयात्रामा हेलिकप्टरबाट पुष्पबृष्टि गरिने

विराटनगर,६ भदौ । श्रीकृष्णजन्मष्टमीको भोलिपल्ट भदौ ११ गते  राधाकृष्ण मन्दिर विराटनगर–१ बाट  निकालिने ९३ औँ संस्करणको  राधाकृष्ण रथयात्रामा हेलिकप्टरबाट पुष्पबृष्टि गरिने भएको छ । राधाकृष्ण रथयात्रा समितिद्वारा विहिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नौ किलोमिटर यात्राको क्रममा पुष्पबृष्टि गर्नुका साथै ड्रोन ...

दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाडौं ,६ भदौ ।  भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दक्षिण एसियामा देखा परिरहेका जलवायु परिवर्तनको असरलगायत विविध साझा समस्याको अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गरेकी छन् । आज नयाँ दिल्लीमा परराष्ट्रमन्त्री ...

युवाहरूका लागि स्टार्टअप कार्यक्रम सुरु गर्नुपर्छः अर्थमन्त्री पौडेल

काठमाडौँ ,५ भदौ ।  अर्थमन्त्री विष्णु पौडेलले युवाहरूका लागि स्टार्टअप कार्यक्रम सुरु गर्नुपर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित स्टार्टअप नेसनलाई सम्बोधन गर्दै उनले सिर्जनशील युवाहरूलाई राष्ट्रिय उत्पादनमा प्रयोग गनुपर्ने आजको आवश्यकता भएको बताएका हुन् । उनले भने, ‘सिर्जनशील युवाहरूलाई ...

नेपालमा बंगलादेशको अवस्था आउनसक्छः शेखर कोइराला

काठमाडौँ,२९ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल