Birat Post सोमबार, आश्विन ०७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विकास कार्की

विराटनगर,७ असोज । साङ्केतिक भाषा अधिकारका लागि सङ्केत गरौँ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको सन् २०१७ डिसेम्बर १९ को ७२ औं महासभाले हरेक वर्षको सेप्टेम्बर २३ बहिरा नागरिकहरुको संचारको माध्यम साङ्केतिक भाषाको अधिकारलाई पहिचान गरी साङ्केतिक भाषाहरुको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

बहिरा समुदायले प्रयोग गर्ने सांकेतिक भाषा कम हुँदा सञ्चारकार्यमा पनि अवरोध भइरहेको अभियानमा सक्रिय एनडी एफ एक्स आइका कोशी अध्यक्ष सिताराम ओझा बताउछन् ।

बहिराहरुको हकहितका क्षेत्रमा कलम चलाउदै आएका विराटनगरका पत्रकार कौशल निरौला बहिरा समुदाय राज्यबाट उपेक्षित रहेको बताउछन् । सरकारी या नीजि कार्यालय वा संस्थानमा दोभाषेको व्यवस्था नहुदा सेवा लिन समेत बन्चित हुनुपरेको उनको दावी छ । हरेक कार्यालयहरुमा एकजना सञ्चार दोभाषेकारुपमा राखिनुपर्ने उनको जोड छ । कतिपय स्थानिय पालिकाहरुले दोभाषेको व्यवस्था गरेर सर्हानीय कार्य गरेको निरौला बताउछन् ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल