मन्त्री किरातीको राजिनामा माग्दै आज संसद भवन घेराऊ गरिने

काठमान्डौं,९ पुष । नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किरातीको राजिनामाको माग गर्दै संसद भवन घेराऊ गरिने भएको छ। मन्त्री किरातीको राजिनामा माग गर्दै सनातन धर्मालम्बीहरुले आज दिउँसो १ बजे, संघीय संसद भवन, नयाँ बानेश्वर घेराऊ गर्न लागेका हुन्। ...

हाइप्रोफाइल कल्चरको अन्त्य भएको छ, अव वर्तमान सरकार गेयर चेन्ज गरेर अगाडि बढ्छ : मन्त्री शर्मा

विराटनगर,८ पुष । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गेयर चेन्ज गरेर वर्तमान सरकार अझ एकस्टेप अगाडि बढेर काम गर्न आतुर रहेको बताएकी छन् । प्रेस सेन्टर नेपाल मोरङद्धारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले गठबन्धन दलहरुकै सहमतिमा ...

सन्तनेता कृष्णप्रसाद भट्टराईलाई स्मरण गर्दै विविध कार्यक्रम

विराटनगर,८ पुष । पूर्व प्रधानमन्त्री, कांग्रेसका संस्थापक एवं सन्तनेता कृष्णप्रसाद भट्टराई ‘किसुनजी’को शत वार्षिकी जन्म पुण्यतिथिका सन्दर्भमा शनिबार कांग्रेस र यसका सरोकारवाला संस्थाले विविध कार्यक्रम गरे। कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा किसुनजीको स्मरण गर्‍यो। ...

पूर्वराजा ज्ञानेन्द्र शाह आज रुपन्देही जादै,नागरिक सम्मान गरिने

काठमान्डौं,८ पुष । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार रुपन्देही जाने भएका छन्। शाह आज दिउँसो २ बजे भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पुग्ने कार्यक्रम छ। जस अन्तरगत शाहलाई विमानस्थलमा स्वागत गरिने अभिनन्दन मूल आयोजक समितिका सह संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका ...

काँग्रेसका शीर्ष नेताहरूबाटै सरकारको चर्को आलोचना 

काठमान्डौं,८ पुष । सत्तारुढ दल नेपाली काँग्रेसका शीर्ष नेताहरूले नै वर्तमान सरकारले जनताको भावनाअनुरुप काम नगरेकोमा चर्को आलोचना गर्दै आएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यभार सम्हालेको एक वर्ष पुग्दै गर्दा सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल काँग्रेसका शीर्ष नेताहरूले नै सरकारको ...

बहिरा व्यक्तिहरुको सहजताका लागि काठमाडौँ महानगरले साङ्केतिक अनुवादक (दोभाषे) राख्ने

काठमान्डौं,७ पुष । काठमाडौँ महानगरपालिकाले सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभाषे) राख्ने भएको छ । बुझाइका कारण कुनै पनि सेवाग्राही सेवाबाट वञ्चित हुनु नपरोस् भनेर यस किसिमको व्यवस्था गर्न लागेको जनाइएको छ । कार्यालयमा उपलब्ध हुने यो सेवासँगै आवश्यकताका आधारमा ...

उखु कृषकलाई अनुदानबापत ८० करोड भुक्तानी

काठमान्डौं,७ पुष ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत रु ८० करोड रकम भुक्तानी गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने रु एक अर्ब ३२ करोडमध्ये चालु आवमा सो रकम भुक्तानी गरिएको हो । ...

गिरिजाप्रसाद कोइराला विशेष सम्मानबाट कौशल निरौला सहित चारजना सम्मानित

विराटनगर,६ पुष । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आफ्ना पूर्व अध्यक्ष सहित विभिन्न ४ जना ब्यक्तिहरुलाई सम्मान गरेको छ । फाउण्डेशन कोशी प्रदेशले शुक्रबार विराटनगरका एक कार्यक्रमको आयोजना गर्दै “गिरिजाप्रसाद कोइराला विशेष सम्मान” बाट फाउण्डेशन कोशी प्रदेशका पूर्व अध्यक्ष शैलेन्द्र शिवाकोटी र ...

आज विराट एक्स्पोको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्दै

विराटनगर,६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विराट एक्स्पोको उद्घाटन गर्दैछन्। हिजो साँझ विराटनगर आइपुगेका प्रधानमन्त्री प्रचण्डले आजबाट  सुरु हुने विराट एक्स्पोको उद्घाटन गर्ने छन्। साथै सो अघि बिहान १० बजे सुनसरीको इनरुवामा विद्युत् प्रसारण लाइनको उद्घाटन गर्ने र दिउँसो ...

एउटै बीमाले देशभरका जुनसुकै अस्पतालमा उपचार हुने व्यवस्था लागू गर्दैछुः मन्त्री बस्नेत

काठमान्डौं,५ पुष । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले, एउटा अस्पतालमा गरेको  बीमाले देशका जुनसुकै अस्पतालमा लागू हुने व्यवस्था मिलाउन लागेको जानकारी दिएका छन् । बिहीबार राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यान्वयन द्रुत परिणाम हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले एउटा ...

विराटनगरमा ११ दिने मेला , तयारी पूरा भएको आयोजकको भनाई

विराटनगर,५ पुष । मोरङ व्यापार संघ एक्स्पो-२०२३ को सम्पूर्ण तयारी पुरा भएको छ । विराटनगर-२ विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा पुष ६ गतेदेखि १६ गतेसम्म हुने मेलाको तयारी पूरा भएको आयोजक संस्था मोरङ व्यापार संघले जनाएको छ । बिहीबार ...

०‍.५ प्रतिशतभन्दा कम जनसंख्या भएका जातजातिलाई अल्पसंख्यकमा राखिने

विराटनगर,५ पुष । राष्ट्रिय जनगणना २०७८ को कूल जनसंख्याको ० दशमलव ५ (शून्य दशमलव पाँच) प्रतिशतभन्दा कम जनसंख्या भएका जातजातिलाई सरकारले अल्पसंख्यकमा राख्ने निर्णय गरेको छ । बिहीबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ...

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

काठमान्डौं,४ पुष । रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले न्याय परिषद्को सिफारिसमा छ जना न्यायाधीशलाई नियुक्त गरेका हुन् । सर्वोच्चमा नियुक्त भएका न्यायाधीशहरूमा ...

अभिभावकीयरुपमा राजसंस्था राख्नुपर्ने माग राख्दै एकीकृत राष्ट्रिय संघर्ष समितिले आन्दोलन गर्ने

विराटनगर,४ पुष । एकीकृत राष्ट्रिय संघर्ष समितिले अभिभावकीयरुपमा राजसंस्था स्थापित गर्नुपर्ने माग राख्दै आन्दोलन गर्ने भएको छ । नेपाल विद्वत परिषद ,नेपाल सद्भावना मंच र विभिन्न राजावादी शक्तिवीच एकिकरण भइ बनेको एकीकृत राष्ट्रिय संघर्ष समितिले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै ...

उद्योगी राजेन्द्र राउतले सन्चालनमा ल्याउन लागेको आर.आर. इन्टरनेश्नल अस्पतालको शिलान्यास

विराटनगर,४ पुष । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष एवम् विराटनगरका उद्योगी राजेन्द्र राउतले अस्पताल संचालन गर्ने भएका छन् ।मोरङको बुढीगंगा गाउँपालिका १ मा निर्माण हुने २०० शय्याको मल्टीस्पेसियालिटी अस्पतालको बुधबार शिलान्यास गरिएको छ । १८ कट्ठा जमिनमा २५० करोडको ...

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

 काठमान्डौं,३ पुष । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पूर्वी पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोसी, मधेश, बागमती, गण्डकी ...

इडेन नेशनल बोर्डिङ स्कुल ३२ औं वर्षमा प्रवेश

विराटनगर,२ पुष । विराटनगर -३ मा रहेको इडेन नेशनल बोर्डिङ स्कुलले आफ्नो ३२ औँ स्थापना दिवस मनाएको छ । सोमबार बोर्डिङले विभिन्न सास्कृतिक तथा आन्तरिक व्यवस्थापन कार्यक्रम गर्दै ३२ औं स्थापना दिवस मनाएको हो । कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा नर्सरि ...

राम्रो काम गर्नेलाई समाजले अनन्तकालसम्म सम्झिरहन्छ : मेयर कोइराला

विराटनगर,१ पुष / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले असल काम गर्नेहरु भौतिक रुपमा नरहे पनि समाजले अनन्तकालसम्म सम्झिरहने बताएका छन् । आबाल ब्रम्ह्राचारी बालागुरु षडानन्द प्रतिष्ठान विराटनगरले आयोजना गरेको सम्मान समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले समाजका लागि राम्रो काम गर्नेहरु ...

राष्ट्रिय सभाको निर्वाचनका लागि १२ दलले पाए चुनाव चिह्न

काठमान्डौं,१ पुष । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न  प्रदान गरेको छ। आयोगले आइतबार विज्ञप्ति जारी गर्दै दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न र चिह्नको क्रम निर्धारण गरेको ...

छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइदै

काठमाडौँ,१ पुष ।  आज देशका विभिन्न स्थानमा  छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ।  राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान काठमान्डौंले  छैटौं राष्ट्रिय झण्डा दिवस मनाएको हो। नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौँको वसन्तपुरबाट र्‍याली समेत निकालेको हो। र्‍याली बसन्तपुरदेखि रत्नपार्कसम्म पुगेको थियो। ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल