झण्डै दुइ साताको कार्यक्रम बनाएर भैरहवामा पूर्व राजा ज्ञानेन्द्र शाह

भैरहवा,१६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवामा छन् । झण्डै दुइ साताको कार्यक्रम बनाएर भैरहवा पुगेका शाह औपचारिकभन्दा अनौपचारिक भेटघाटमा व्यस्त भएका छन् । उनले विभिन्न व्यक्तिहरुलाई सामूहिक र एक्लाएक्लै पालैपालो भेटघाट गरेका छन् । एक सातामा उनी एउटा मात्रै ...

मोरङ व्यापार संघ एक्स्पो : उत्साहजनक सहभागिता सहित सम्पन्न हुदैछ : अध्यक्ष नविन रिजाल

विराटनगर ,१५ पुस । मोरङ व्यापार संघद्धारा आयोजित “मोरङ व्यापार संघ  एक्स्पो” समापनको चरणमा पुगेको छ । पुस ६ गते देखि सुरु भएको एक्स्पो १६ गते अर्थात् सन् २०२३ को बिदाई सँगै सन् २०२४ लाई स्वागत गर्दै समापन हुनेछ । ...

विकसित देशको तुलनामा नेपालमा अण्डा र मासुको खपत कम

चितवन ,१५ पुस । नेपालमा अण्डा र कुखुराको मासुको खपत कम हुने गरेको छ । विकसित देशको तुलनामा नेपालमा कुखुराको अण्डा र मासु खपत कम हुने गरेको नेपाल कुखुरा व्यवसायी मञ्चले जनाएको छ । मञ्चका अनुसार विकसित मुलुकमा वार्षिक चार ...

कालो झन्डासहित नेविसंघ पुग्यो मन्त्री क्वाटर

काठमान्डौं,१४ पुस ।  नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाको विरोध गर्दै कालो झण्डा बोकेर मन्त्री क्वाटर पुल्चोकमा प्रदर्शन गरेकाे छ। आज बिहान मन्त्री क्वाटर पुल्चोकमै पुगेका नेपाल विद्यार्थी संघका नेताहरूले शान्ति सुव्यवस्था कायम गर्न नसकेको ...

१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवमा हात्तीलाई खुवाइयाे वनभाेज

भरतपुर- चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ। चित्रसारी मैदानमा सरकारी र निजी ६५ वटा हात्तीलाई वनभोज खुवाइएको हो। वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो। हात्तीलाई उखु, गाजर, ...

विद्यार्थीहरुलाई मानसिक रोगवारेको सचेतना कार्यक्रममा जोड्दै डा.सीता घिमिरे

विराटनगर,१४ पुस । विद्यार्थीहरुलाई मानसिक रोगवारे जानकारी दिने उदेश्यले विराटनगरमा रहेका विद्यालयहरुमा सचेतना कार्यक्रम सुरु गरिएको छ । डा.सीता पोखरेल घिमिरेले यो अभियानको नेतृत्व लिएकी छन् । उनी आफैमा भने स्त्री रोग विशेषज्ञ हुन् । उनले मानसिक रोग विशेषज्ञ डा.मुक्ति ...

पुस २१ गते इटहरीमा राष्ट्रव्यापी धर्मसभा हुने

इटहरी ,१३ पुस ।  नेपालका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले पुस २१ गते शनिबार सुनसरीको इटहरीमा राष्ट्रव्यापी धर्मसभा आयोजना गरिने उदघोष गरेका छन् । ‘धर्म–संस्कृति सन्देश’ इटहरीद्वारा राधाकृष्ण शिव मन्दिर परिसरमा आज आयोजित ऊँकार परिवारको भेलामा जगद्गुरु देवाचार्यले उक्त उदघोष गरेका ...

आदर्श विद्यालयमा छात्राहरुलाई आत्मरक्षा तालिम

विराटनगर,१३ पुस । विराटनगरमा रहेको  आदर्श  विद्यालयमा  छात्रा विद्यार्थीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । तालिममा  ५० जना विद्यार्थीहरु सहभागी भएका थिए । अप्ठेरो अवस्था आइपर्दा कसरी प्रतिकार र प्रतिरक्षा गर्ने भन्ने वारे तालिम प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले ...

विकासका योजनाहरु लक्षित समयमा पूरा हुन नसकेको भन्दै कांग्रेस नेता भीम पराजुलीले गरे चिन्ता व्यक्त

विराटनगर,१२ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशीका प्रदेश सभा सदस्य भीम पराजुलीले अल्पकालीन,मध्यकालीन र दीर्घकालीन विकासका योजनाहरु लक्षित समयमा पूरा हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । विराटनगरमा बिहिबार पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै उनले छोटो–छोटो समयमा हुने ...

धरौटी बुझाए रिहा भए रिजाल

काठमाडौं, १२ पुस  । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर रिहा भएका छन् । सो मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर हिजो रिहा भएका ...

कांग्रेस केन्द्रीय समिति बैठक : यस्ता छन् एजेन्डा

काठमाण्डौं, १२  पुस । सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी मन्त्रीले गरेका काममाथी समिक्षा, राष्ट्रियसभाको चुनाव र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल ...

महानगरले बरामद गरेको सुर्तीजन्य पदार्थ मेयर कोइरालाको उपस्थितिमा नष्ट

विराटनगर,११ पुष / विराटनगर महानगरपालिकाले बरामद गरेको ठूलो परिमाणको सुर्तीजन्य पदार्थ नष्ट गरेको छ । विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा लगाएको प्रतिबन्धको बेवास्ता गर्दै बिक्री गरेको फेला पारेपछि महानगरले विभिन्न पसलबाट बराबद गरेको थियो । पछिल्लो समय महानगरले सुर्तीजन्य ...

मन्त्री किराँतीको विरोध रोकिएन , विराटनगरमा गरियो पुत्लादहन

विराटनगर,११ पुष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आफ्नो विवादास्पद अभिव्यक्तिका कारण आलोचित बनेका छन् । उनको राजीनामा माग्दै बुधबार विराटनगरमा विरोध प्रदर्शन भएको छ भने उनको पुत्लासमेत जलाइएको छ । किराँतीको विरोधमा हुने आन्दोलन रोकिएका छैनन् । ...

सहकारी प्रकरणमा जोड्ने सञ्चारमाध्यमसँग रवि लामिछाने आक्रोशित : गलत भए कारबाही भोग्न तयार छु

काठमान्डौं,११ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको मोटो रकम हिनामिना गरेको आरोप लागेपछि स्पष्टीकरण दिएका छन् । सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९८ रुपैयाँ हिनामिनामा ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईसँगै लामिछानेको ...

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण देखिन थाल्यो

काठमान्डौं,११ पुष । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरि कोरोना सङ्क्रमण देखिन थालेको छ। पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्किनेहरूमा फेरि कोरोना भाइरस देखिन थालेको हो। पछिल्लो डेढ सातायता नियमित रूपमा एकदेखि तीन जनासम्ममा दैनिक रूपमा कोरोना ...

दुहबी हेल्थपोष्ट उत्कृष्ट घोषित, नगर प्रमुख गच्छदारले गरे सम्मान

दुहबी, ११ पुष । दुहबी नगरपालीकामा सन्चालीत १३ वटा स्वास्थ्य संस्था बिच गरिएको आन्तरिक कार्यगत क्षमताको सर्वेक्षणमा दुहबी १ मा रहेको दुहबी हेल्थ पोष्ट उत्कृष्ट घोषित भएको छ। बिभिन्न सुचकको प्रतिबेदनको आधारमा दिएको अंकमा १३ वटा स्वास्थ्य संस्था भन्दा बढि ...

गाईको ८५ किलो मासुसहित तीन जना पक्राउ

काभ्रेपलाञ्चोक,९ पुष । गाई काटेको अभियोगमा काभ्रेको पाँचखाल नगरपालिका–१ बाट तीन जना पक्राउ परेका छन् । आइतबार साझ गाई काटेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले पाँचखाल १ घुमाउने चौरबाट तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचखाल १ का ...

सामुदायिक र संस्थागत विद्यालय सँगसँगै अगाढि बढाएमात्रै शिक्षाको विकास : मेयर कोइराला

विराटनगर,९ पुष / विराटनगर १ मा रहेको राधाकृष्ण भूपालमानसिंह कार्की माविको वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयको ७३ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो । समारोहलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक र संस्थागत विद्यालयलाई ...

मन्त्री किराँतीको राजीनामा माग्दै प्रदर्शन

काठमान्डौं,९ पुष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएको छ। मन्त्री किराँतीले गैरजिम्मेवार र गैरसंवैधानिक अभिव्यक्ति दिएको भन्दै सनातनी धर्मावलम्बी नेपालले विरोध प्रदर्शन गरेको हो। विरोध कार्यक्रमा सनातनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ...

कोरोनाको नयाँ भेरियन्ट पत्ता लगाउन सीमा नाकामा ‘जिन सिक्वेन्सिङ’

काठमाण्डौ ,९ पुष । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउनका सीमा नाकाबाट आउने सङ्क्रमितको नमुना सङ्कलन गरेर अणुवाङ्शिक अध्ययन ‘ जिन सिक्वेन्सिङ’ गरेको छ । प्रयोगशालाले सीमा नाकामा सङ्क्रमितबाट सङ्कलन गरिएका नमुनाको जिन सिक्वेन्सिङ गरेको ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल