Birat Post शनिबार, चैत्र २६, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२६ चैत्र ।
नेपाल ,चीन कार्यकारी परिषदले विराटनगर महानगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । काेराेना संक्रमणकाे सम्भावित अवस्थालाई मध्यनजर गर्दै परिषद्ले झन्डै २० लाख भन्दा बढिकाे सामान महानगरलाई उपलब्ध गराएको हाे ।
परिषद्का प्रदेश १ काेडिनेटर मुकेश उपाध्यायले शनिबार विराटनगर महानगरका मेयर भीम पराजुलीलाई उक्त सामान हस्तान्तरण गरेका थिए । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्ष्यित गरि मास्क ,फेससिल्ड,ग्लाेव्स र अन्य स्वास्थ्य सामाग्री रहेको काेडिनेटर उपाध्यायले जानकारी दिए ।
परिषद्ले प्रदान गरेको स्वास्थ सामाग्री आबश्यक प्रयाेजनमा प्रयाेगमा आउनेछ मेयर पराजुलीले भने । अझै पनि काेराेना संक्रमित भेटिने गरेकोे र यसकाे आगामी जटिलता के हुने हाे भन्नेनै छ । संक्रमणकाे  उच्च अवस्थामा समेत सहयोग गर्ने सवैमा मेयर पराजुलीले धन्यवाद दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल