Birat Post बिहिबार, आश्विन २७, २०७९ मा प्रकाशित
विराटनगर ,२७ असोज ।
विराटनगरको कलेजरोडस्थित शिक्षादीप कलेज छेउको फर्निचर पसलमा आगलागी भएको छ । माता धनवन्ती फर्निचर उद्योगमा आगलागी भएको हो ।
आगलागीबाट फर्निचरका तयारी सामानका साथै कच्चा काठका सामाग्रीहरु जलेको छ भने आस पासका भवनहरूमा असर गरेको छ ।
विराटनगरमा खुलेको प्राइम अस्पतालद्वारा सेवा सुरु
बिहीबारको भाउ : सुन घट्यो, चाँदी बढ्यो
लुम्बिनीमाथि काठमाडौंको रोमाञ्चक जित
महानगरको रानी अस्पतालबाटचौवीस घण्टे निःशुल्क प्रसूति सेवा सुरु