Birat Post मंगलबार, मंसिर ०६, २०७९ मा प्रकाशित
काठमाडौं, ६ मंसिर । उदयपुर २ मा नेकपा -एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्। उनले नेकपा -एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका छन् ।
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु
आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि