Birat Post मंगलबार, मंसिर ०६, २०७९ मा प्रकाशित
काठमाडौं, ६ मंसिर । उदयपुर २ मा नेकपा -एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्। उनले नेकपा -एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका छन् ।
रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु, पाँच जना घाइते
सहकारी ठगीमा रवि र छविलाई वीरगञ्जमा बयान लिइँदै
देशभर पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकामा हुस्सु
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न ,यस्ता भए निर्णय