Birat Post सोमबार, पुष २५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२५ पुष

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आज पद तथा गोपनियताको सपथ लिँदैछन्। उनी आइतबार साँझ मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए। कार्कीले एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

दाबी अनुसार प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। कार्कीले सोमबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्। तर, भागबण्डा नमिलेका कारण कुन पार्टीले कुन मन्त्रालय पाउने र कसले प्रतिनिधित्व गर्ने टुंगो लागेको छैन।

सम्बन्धित

ताजा अपडेट
सोलुमा सेताम्य हिउँले ढाकेका भाग घट्दै, पहाडको आधा भागमा कालो चट्टान देखिन थाले
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन: च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल
आईजी कार्कीको बयान आज

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल