Birat Post बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,५ माघ

प्रदेश १ का प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले लागूऔषधका साथै चोरी निकासी नियन्त्रण र अपराध अनुसन्धानका क्षेत्रलाई आधार बनाएर काम गर्ने बताएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डिआईजी ज्ञवालीले लागूऔषध नियन्त्रण ,चोरी निकासी नियन्त्रण,अपराधका पुराना घटनाको खोजी प्रमुख प्राथमिकतामा रहने बताए । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा कार्यरत रहेका उनले गरेका कामको वाहवाही पाएका छन् । शून्य सहनशीलताको नीति अपनाएका उनले सोही अनुरुप प्रदेश प्रहरी प्रमुखको जिम्मेबारी पाउन सफल भएका छन् ।

सुरक्षासँग सम्बन्धित कार्ययोजना कडाईका साथ कार्यान्वयन गरिने छ भने फरार अभियुक्तहरू पक्राउ गर्नुका साथै टुंगो नलागेका पुराना मुद्दाहरूलाई किनारा लगाइने ज्ञवालीले बताए । नागरिकले भरोसा गर्न योग्य प्रहरी संगठन आजको आवश्यकता भएको भन्दै ज्ञवालीले त्यसका लागि उचित कदम चालिने बताए ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल