Birat Post शुक्रबार, फाल्गुण ०५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,५ फाल्गुन ।
महाशिवरात्रिको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले शान्ति पदयात्रा कार्यक्रम सम्पन्न  गरेको छ ।  कार्यक्रममा प्रदेश  सांसद तथा धार्मिक व्यक्तित्व भीम पराजुलीको प्रमुख  आतिथ्यता रहेको थियोे  ।

कार्यक्रममा बोल्दै सांसद पराजुलीले परमपिता शिव बाबाले सबैको कल्याण गर्नुहुनेछ भन्ने शुभ भावना व्यक्त गर्नु भएको थियो । र्‍यालीले विराटनगरका विभिन्न भागको परिक्रमा गरेको थियो । पन्चकन्या सहित विभिन्न धार्मिक आचरण झल्काउने पहिरन सहित भगवान शिवलाई स्मरण गरिएको केन्द्र प्रमुख गीता दिदीले जानकारी दिनुभयो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले हरेक वर्ष यसखाले कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल