Birat Post बुधबार, फाल्गुण १७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ फागुन । प्रदेशको नामाकरणमा कांग्रेस लचिलो देखिएको छ । उसले कोसी प्रदेश राख्दा सबैको भावना समेटिने बताएको छ ।  कांग्रेसले प्रदेश १ को नाम कोसी राख्न  गरेको प्रस्तावमा समर्थन जनाएको छ ।

जारी प्रदेशसभा बैठकमा बोल्दै काङ्ग्रेस प्रदेश १ का प्रदे सभाका प्रमुख सचेतक भुपेन्द्र राईले प्रदेशको नाम कोसी राख्दा सबै प्रदेशवासीको भावना समेटिने बताए ।

राईले एमालेले प्रस्ताव गरको कोसी प्रदेश बहुमतले पारित गर्नुपर्ने बताए । उनले प्रदेशसभामा प्रतिनिधित्व गर्नु सांसदहरूलाई कोसी प्रदेशको प्रस्तावमा मतदान गर्न आग्रह गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
पतंजली योग समिति विराटनगरद्वारा नयाँ योग साधकहरुलाई स्वागत तथा सम्मान
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल