Birat Post बुधबार, चैत्र ०८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ चैत ।
श्रीहरि सत्संग समिति नेपालको आयोजनामा श्री राम कथा नवाह महोत्सव विराटनगरमा सुरु भएको छ । कार्यक्रमको धार्मिक व्यक्तित्व तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले उद्घाटन गरेका छन् । विराटनगर ३ स्थित परोपकार सामुदायीक भवनको सभाहलमा शुरु भएको राम कथा प्रवचन चैत १६ गत सम्म अर्थात ९ दीनसम्म चल्ने आयोजक समितिका भीखमचन सरलले जानकारी दिए । यससंगै बुधबार बृहत कलस यात्रा समेत सम्पन्न गरिएको छ ।

कार्यक्रममा बोल्दै सांसद पराजुलीले विराटनगरमा भएको यसखाले भव्य धार्मिक सभाले मानिसहरुमा सकारात्मक उर्जा मिल्नेमा आशावादी रहेको बताए । धार्मिक आचरणले समाज परिवर्तनमा पनि सघाउ पुग्ने र सकारात्मक उर्जाको विकास हुने भन्दै पराजुलीले श्री राम कथा नवाह महोत्सवको सफलताको कामना गरे ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल