Birat Post मंगलबार, चैत्र २८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २८ चैत । विराटनगर महानगरले बिजुलीका पोल सफा गरी रंग लगाउने गर्ने कार्यको सुरुवात गरेको छ । विराटनगर–७ हाटखोलाबाट पोलमा रंग लगाउने कार्य सुरु भएको हो । ह्वाइट सिमेन्टपछि इनामेल लगाइनेछ । यसरी रंग लगाएको पोललाई नम्बरिङसमेत गरिनेछ ।

अबदेखि पोलमा पोष्टर टाँस्न प्रतिबन्ध लगाइएको छ । जथाभावी पोलमा पोष्टर टाँस्दा र झुड्याउँदा सहरको सुन्दरतामा समेत ह्रास आउने गरेको भन्दै महानगरले कडाइ गर्ने भएको छ । पोलमा पोष्टर टाँस्नेलाई जरिवानासमेत गरिने महानगरले जनाएको छ । नगर सौन्दर्यीकरण अभियान अन्तरगत महानगरले विभिन्न काम सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत बिष्णु कोइरालाले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
चुनाव लक्षित विराटनगर एमालेको वनभोजः तिक्तता मेटेर एक हुने प्रण
सिनेमा,कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्य आवश्यक : मन्त्री पराजुली
कांग्रेस उपसभापतिमा फरमूल्लाह मन्सुर सर्वसम्मत

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल