Birat Post बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post

लहान,४ जेठ । ट्राफिक सचेतना जगाउने उद्देश्यले सिरहाको लहानमा ट्राफिक सप्ताह सुरु गरिएको छ । ‘पैदल यात्रा गर्दा फुटपाथको प्रयोग गरौं, ट्राफिक नियमको पालना गरौ, सभ्य नागरिक बनौ’ भन्ने मूलनाराका साथ सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।

यो कार्यक्रम जेठ १ गते शुरु भएको छ जसको समापन ७ गते गरिने बताइएको छ ।सप्ताहव्यापी कार्यक्रमबाट प्रत्यक्ष रुपमा १ हजार बढी मानिसहरु लाभान्वित भएको र ट्राफिक सचेतना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी निरीक्षक मीन बहादुर बस्नेतले बताए । यो कार्यक्रम ७ गते समापन भएपनि ट्राफिक सचेतनाका अन्य कार्यक्रमहरुलाई निरन्तरता दिने बस्नेतले बताए ।

 

सम्बन्धित

ताजा अपडेट
असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय
जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख दिने
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल