Birat Post बुधबार, आषाढ ०६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,६ असार । विगत वर्ष झै यस वर्ष पनि भगवान बिष्णुको रथारोहण गरिएको छ । विराटनगर- ६ स्थित साही मन्दिरवाट मंगलबार वाट निकालिएको रथारोहण कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै सांसद पराजुलीले धर्म,संस्कृति र परम्पराको जगेर्ना गर्न आवश्यक रहेको औल्याए । उनले पछिल्ला समय र्धम ,संस्कृति र परम्परा माथी घटिरहेको आकर्षणलाई वुझाउन आवश्यक भइसकेको वताए ।

यसैखाले रथयात्रा भारतको जगन्नाथपुरिमा निकालिने गरेको छ । विराटनगरमा विगत २५ वर्ष देखी खटयात्राकारुपमा निस्कदै आएको यो यात्रा केही वर्ष यता भने रथयात्राकारुपमा निस्कदै आएको छ । रथयात्राले विराटनगरका विभिन्न भागको परिक्रमा गरेको थियो । कार्यक्रममा साही संस्थाका पिठाधिस सन्तोष साइराम ,पंडित अनन्त पराजुली ,रुद्रशरण महाराज ,रुद्रप्रसाद भण्डारी , छवीरमण निरौला, लिलाधर शास्त्री लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल