Birat Post शुक्रबार, आषाढ २९, २०८० मा प्रकाशित

featured photo: Birat Post

अमेरिका,२९ असार । अमेरिका स्थित राज्यको क्विन्स काउन्टीको ऐसेम्बली जिल्ला ३० को क्विन्स डेमोक्रेटिक  पार्टी जुडिसियल डेलिगेटमा नेपाली मुलका सोमनाथ घिमिरे निर्वाचित भएका छन् । हालै साता सम्पन्न चुनाववाट उनि निर्वाचित हुन सफल भएका हुन् । उनी अमेरिका स्थित गिरिजा प्रसाद कोईराला फाउण्डेशनका अध्यक्ष समेत हुन् ।
विगत २७ बर्षदेखी अमेरीकाको न्युयोर्कलाई कर्मथलो बनाई विभिन्न सामाजिक एवं अमेरिकी मूलधारको राजनीतिमा सक्रिय रहेका घिमिरेले नेपालमा समेत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । कोरोना कहरको समयमा फाउन्डेशन टीमको सक्रियतामा अमेरिकामा मानवीय सहयोगमाअहोरात्र खटीएका थिए । क्विन्स क्षेत्रलाई केन्द्रमा राखी उनले राष्ट्रपति बाईडेन, ओबामा र क्लिन्टनको राष्ट्रपतिय चुनावीअभियानमा डेमोक्रेटिक पार्टीको सिपाही स्वयंसेवक भएर खटिएका थिए ।

घिमिरे विराटनगर रहदा २०४५ र४६ सालको प्रजातान्त्रीक जन आन्दोलनमा ने.वि.संघ, तरुण दल र नेपाल शिक्षक संघ सॅंग आबद्ध भएर समेत काम गरेका थिए । प्रवासमा रहदा पनि सामाजिक र राजनितिक क्षेत्रमा छुट्टै छवी बनाएका उनको नेपाली समाजले स्वागत सम्मान समेत गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल