Birat Post बुधबार, भाद्र २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० भदौ । विराटनगरका सामाजिक युवा अभियन्ता सविन दाहालले राधाकृष्ण रथयात्रालाई विराटनगर रानी भेडियारीमा रहेको विराटराजाको दरबारसंग जोडेर धार्मिक पर्यटनको विकास गरिनुपर्नेमा जोड दिएका छन् ।

उनले सामाजिक सन्जाल फेसवुकमा लेखेका छन् “कुनै समय आउनेछ, विराटनगर-१ राधाकृष्ण मन्दिरवाट श्री कृष्ण रथयात्रा निस्कने छ । तिनपैनि, जलजला मोड, रोडशेष चोक हुँदै विराट राजाको दरवार भएको क्षेत्र विराटनगर- १८, भेडियारी रथ पुग्नेछ । एकदिन विश्राम गर्नेछ ।त्यस भेडियारी क्षेत्रमा पाण्डवहरु गुप्तवास रहदा कृष्णको आगमन भएको भन्ने किम्बदन्ति रहेको छ । कृष्ण जन्मोउत्सब उल्लासका साथ भेडयारी क्षेत्रमा गरिनेछ र अर्को दिन विधिवत तरिकाले रथलाई राधाकृष्ण मन्दिर पुर्याईनेछ ।”
अन्य केही मनमा भए थप्न सकिनेछ है ।
राधे श्याम ।
जय कृष्ण जन्मअष्टमी ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल