Birat Post सोमबार, भाद्र २५, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२५ भदौ । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकार पुरस्कारका लागि दरखास्त आह्वान गरेको छ। आज एक सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले खेलकुद पत्रकार पुरस्कारका लागि आवेदन माग गरेको हो।

वार्षिक कार्यक्रमअनुसार पुरस्कार प्रदान गर्न लागिएको हो। “यस मन्त्रालयको चालु आर्थिक वर्ष २०८०/ ०८१ को वार्षिक कार्यक्रम अनुसार खेलकुद क्षेत्रको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याउनु हुने नेपाली खेलकुद पत्रकारलाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम रहेको छ,” सूचनामा उल्लेख छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरका शिक्षकहरुका लागि गरियो तीनदिने क्षमता विकास कार्यशाला
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल