Birat Post शनिबार, मंसिर २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

ताप्लेजुङ ,२३ मंसिर । ताप्लेजुङका उच्च क्षेत्रमा हिमपात सुरु भएको छ। यस संगै पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको छ । मन्दिर क्षेत्र हिउँले ढाकिएको स्थानियहरुले बताएका छन् ।

यता पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वी पालुंगाले पाथीभरा लगायत उच्च क्षेत्रमा हिमपात भएको बताए । उनले जिल्लाका उच्च क्षेत्रमा सामान्य वर्षा,तुसारो चलेको र चिसो बढेको जानकारी दिए । जसका कारण जनजीवन प्रभावित बन्न पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल