Birat Post आइतबार, चैत्र २५, २०८० मा प्रकाशित
विराटनगर,२५ चैत । आउँदो वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ताको लागि तोकिएको समयमा २० जनाले दर्ता प्रमाणपत्र बुझेका हुन् ।
[सूची ]
नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेश कमिटी सदस्य विजय कामत कांग्रेसमा प्रवेश
विराटनगरमा ब्लकचेन प्रविधिबारे कार्यशाला, विजेतालाई १५० डलर पुरस्कार
ऋषिदेव समुदायको १६ ओैं माटो दिवस संगै मोरङको बुढीगंगामा दिनाभद्री महोत्सव सुरु
सिनेमा,कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्य आवश्यक : मन्त्री पराजुली