Birat Post बिहिबार, जेठ १५, २०८२ मा प्रकाशित

featured photo: Birat Post

ललितपुर१५ जेष्ठ : नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी धर्मपत्नी विमला महतको निधन भएको छ। पण्डितका अनुसार विमलाको गएराति पौने एक बजे निधन भएको हो।

करिब डेढ वर्षदेखि मायसाइटिस रोगबाट पीडित विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको थियो। महतको निधनप्रति राजनीतिक क्षेत्रसहितका विभिन्न व्यक्तिहरूले शोक व्यक्त गरेका छन्।

सम्बन्धित

ताजा अपडेट
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जामा धक्का
गगन थापा समुहको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै,थापाको राजीनामाबारे छलफल हुने
इजरायली आक्रमणपछि विश्वकै अस्तित्वमाथि खतरा : नेतान्याहु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल