Birat Post शुक्रबार, फाल्गुण २३, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २३ फागुन /
खेलकुद विकासको क्षेत्रमा टेवा पुगोस भन्ने उदेश्यका साथ विद्यालय स्तरिय वडाध्यक्ष कप फुटबल प्रतियोगिता विराटनगरमा भइरहेको छ । विराटनगर महानगर वडा नं.३ को आयोजनामा भएको खेलमा वडाका विभिन्न ९ वटा विद्यालयहरु सहभागि भएका छन् । गत फागुन २१ गतेदेखि २५ गते सम्म खेलकुदका कार्यक्रम हुने वडाध्यक्ष बिनोद बस्नेतले जानकारी दिए ।

महिला भलिवल,पुरुष भलिवल ,फुटवलका साथै एथलेटिक्स खेल समेतको आयोजना गरिएको छ ।पुष्पलाल चोक स्थित कुलिफेङ् क्लवको ग्राउण्डमा भइरहेको खेलमा पोखरिया मावि,इडेन नेशनल बोर्डिङ स्कुल,मोडनएरा ,एवान क्वालिटी ,पोलस्टार ,मालाबिका,प्यारागन ,कान्तिपुर ,शिक्षा निकेतन ज्ञान सारथी लगायतका बिद्यालयहरुले सहभागिता जनाएका छन् ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरूमाथिको बल प्रयोग र पालिका मार्फत धम्क्याउनु गलत : शेखर कोइराला
पत्रकार कार्कीको तिलगंगामा उपचार हुँदै, दुवै आँखामा गम्भीर चोट
आज भूकम्प स्मृति दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल