Birat Post बुधबार, जेठ १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ जेष्ठ ।
नेपाल प्रेस युनियनको २९ औ स्थापना दिवसका अवसरमा मोरङ शाखाले पत्रकारहरुलाई पहेलो प्रेस ज्याकेट र मास्क वितरण गरेको छ । जीपी कोईराला फाउन्डेसन मोरङ शाखा र प्रेस युनियन मोरङको सहकार्यमा मोरङको उत्तरी क्षेत्र बेलवारी,उर्लाबारी,पथरी ,लेटाङमा रहेर काम गरिरहेका पत्रकारहरूलाई पहेलो प्रेस ज्याकेट र मास्क प्रदान गरिएको हो ।

बेलबारीमा भएको एक अनौपचारिक कार्यक्रमका वीच बुधबार १५ जना पत्रकारलाई ज्याकेट तथा मास्क बितरण गरिएको छ । वितरण कार्यक्रममा अग्रज पत्रकार शंकर खरेल ,शेखर रेग्मी ,प्रेस युनियन दोस्रो कार्यकालका सभापति भोजराज बस्नेत ,उपाध्यक्ष कौशल निरौला,विनोद सुवेदी ,हरी कोइराला ,सहसचिव विबेक मिश्र लगायतको सहभागिता रहेकोे थियो ।

प्रेस युनियन मोरङले विद्यामान लकडाउनका कारण सामाजिक सन्जालमार्फत शुभकामना आदानप्रदान गरिरहेको प्रेस युनियन मोरङका सभापति कुमार लुइटेलले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल