Birat Post आइतबार, जेठ ३२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ ३२ जेष्ठ ।

आज देशका पूर्वी र सुदुर पश्चिमी क्षेत्रमा पानि परिरहेको छ । मनसुनी गतिविधि सक्रिय हुने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस संगै देशभर मौसमा बदलाव आउने बताइएको छ । पूर्वबाट भित्रिएको मनसुन बिस्तारै पश्चिमतिर सर्ने क्रममा रहेको मौसमविदहरुले जनाएका छन् ।

देशको पूर्वी भागमा मनसुनी गतिविधि सक्रिय बनाउने जलवाष्प युक्त वायुको सक्रियता बढ्ने क्रममा रहेको र सो वायु बिस्तारै पश्चिमतिर सर्दै जानेछ । पश्चिमी वायुको प्रभावका कारण मध्य र सुदूरपश्चिममा बदली तथा वर्षा भएको छ । देशको मध्यभागमा मौसम सामान्य छ । आइतबार मध्यान्नबाट देशभर सामान्यदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय
जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख दिने
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल