Birat Post बुधबार, आषाढ २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २४ असार ।
संक्रमित व्यक्तिको मुखबाट निस्किने थुकका साना छिटाबाट कोरोना संक्रमण सर्ने बताउँदै आएको विश्व स्वास्थ्य संगठनले अन्य बैज्ञानिकको थप भनाइलाई समेत आत्मसाथ गरेको छ । संगठनले कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणलाई ग्रहण गरेको हो ।

कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै हालको दिशानिर्देश संशोधन गर्न बैज्ञानिकहरुले सुझाव दिएका छन् । कोरोना भाइरस हावामा अडिन सक्ने र कुनै व्यक्तिले स्वास फेर्दा ऊ संक्रमित हुनसक्ने प्रमाण फेला परेको बैज्ञानिकहरुको दावी छ । यस खाले दावीलाई बिश्व स्वास्थ्य संगठनले थप अनुसन्धानको विषय बनाएको छ ।

यसको आधिकारिक पुष्टि हुन अझै केही समय लाग्ने छ । हाल डब्ल्यूएचओले एक–अर्काबीच कम्तिमा ३.३ फुटको दुरीमा रहन र मास्क लगाउन सुझाव दिँदै आएको छ । हावाबाट कोरोना संक्रमण फैलिने कुरा पुष्टि भए नयाँ नियम र दिशानिर्देश फरक पर्ने अनुमान गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
कोशीका सचिव पाण्डेको अनावश्यक ‘पावर एक्सरसाइज’, मन्त्री हाङगामलाई चुनौती दिन झुटो प्रचारवाजी
गोरखा हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल