Birat Post बुधबार, आषाढ २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २४ असार ।
संक्रमित व्यक्तिको मुखबाट निस्किने थुकका साना छिटाबाट कोरोना संक्रमण सर्ने बताउँदै आएको विश्व स्वास्थ्य संगठनले अन्य बैज्ञानिकको थप भनाइलाई समेत आत्मसाथ गरेको छ । संगठनले कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणलाई ग्रहण गरेको हो ।

कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै हालको दिशानिर्देश संशोधन गर्न बैज्ञानिकहरुले सुझाव दिएका छन् । कोरोना भाइरस हावामा अडिन सक्ने र कुनै व्यक्तिले स्वास फेर्दा ऊ संक्रमित हुनसक्ने प्रमाण फेला परेको बैज्ञानिकहरुको दावी छ । यस खाले दावीलाई बिश्व स्वास्थ्य संगठनले थप अनुसन्धानको विषय बनाएको छ ।

यसको आधिकारिक पुष्टि हुन अझै केही समय लाग्ने छ । हाल डब्ल्यूएचओले एक–अर्काबीच कम्तिमा ३.३ फुटको दुरीमा रहन र मास्क लगाउन सुझाव दिँदै आएको छ । हावाबाट कोरोना संक्रमण फैलिने कुरा पुष्टि भए नयाँ नियम र दिशानिर्देश फरक पर्ने अनुमान गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
तीजको पहिलो दिन आज दर खाइँदै
कांग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शङ्का नगरौँः गृहमन्त्री
सुनसरीमा घर वापसी कार्यक्रम,१५ सय हिन्दूलाई पुनः स्वधर्ममा गरियो स्वागत

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल