Birat Post आइतबार, साउन ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ११ साउन ।
विराटनगर महानगरपालीकाले कोरोना संक्रमण रोकथामका लागि ९ बुदे निर्णय गरेको छ । आइतबार महानगरका प्रमुख भीम पराजुलीको अध्यक्षतामा बसेको नगरस्तरीय कोभिड १९ संकट व्यवस्थापन समिति (सिसिएमसी) को बैठकले यस्तो निर्णय गरेको हो ।

महानगरले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्णय भएको जानकारी दिएको छ । विज्ञप्तिमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिने अबस्था सिर्जना भएको अर्को ब्यवस्था नभए सम्म थप कडाइका साथ काम गर्ने उल्लेख छ ।

महानगरद्धारा जारी विज्ञप्ति : 

सम्बन्धित

ताजा अपडेट
पतंजली योग समिति विराटनगरद्वारा नयाँ योग साधकहरुलाई स्वागत तथा सम्मान
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल