विराटनगर ११ साउन ।
विराटनगर महानगरपालीकाले कोरोना संक्रमण रोकथामका लागि ९ बुदे निर्णय गरेको छ । आइतबार महानगरका प्रमुख भीम पराजुलीको अध्यक्षतामा बसेको नगरस्तरीय कोभिड १९ संकट व्यवस्थापन समिति (सिसिएमसी) को बैठकले यस्तो निर्णय गरेको हो ।
महानगरले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्णय भएको जानकारी दिएको छ । विज्ञप्तिमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिने अबस्था सिर्जना भएको अर्को ब्यवस्था नभए सम्म थप कडाइका साथ काम गर्ने उल्लेख छ ।
महानगरद्धारा जारी विज्ञप्ति :