Birat Post बुधबार, साउन १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ साउन ।

प्रदेशकाे राजधानी रहेको विराटनगरलाई लकडाउन गर्ने बाटाे खुल्ला राख्दै केही दिन थप कडाइ गरिने भएको छ । अबका तीन दिनकाे अबस्थालाई हेरेर लकडाउन गर्ने निर्णय भएको छ ।

माेरङ जिल्ला स्तरीय काेभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको बुधबार बसेकाे बैठकले तीन दिन थप कडाइ गरिने र अबस्था मूल्यांकन गरि तीनदिनपछी लकडाउन  गरिने निर्णय गरेको छ ।

कोरोनाको जोखिम न्यूनीकरणका लागि  तत्काललाई थप निगरानी र कडाइ गर्ने साथै  अबस्था थप असहज बने तीनदिन पछि लकडाउन गरिने निर्णय भएको विराटनगर महानगरका मेयर तथा सिसिएमसी माेरङका सल्लाहकार  भीम पराजुलीले जानकारी दिए ।

यस अघि विराटनगर  महानगरपालिकाले समेत उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग छलफल गरेर लकडाउन गर्ने नगर्ने विषयमा छलफल गरेकोे थियाे ।

यसक्रममा बजार क्षेत्रदेखि चौकसम्म  सूक्ष्म निगरानी गर्ने बताईएकाे छ । सरकारले ताेकेकाे  स्वास्थ्य प्रोटाेकललाई अपनाउन समेत जनतालाई अपिल  गरिने भएको छ । यस्तै जिल्लाका संक्रमित स्थानहरूमा समेत थप निगरानी र कडाइ गरिने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबहादुर खड्काले  जानकारी दिए ।

 

 

 

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल