Birat Post बुधबार, आश्विन ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

सुनसरी ७ असोज ।
सुनसरी कोशी गाँउपालिका–१ स्थित राजमार्गमा टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका २९ बर्षीय राजकुमार यादव रहेका छन । को १ ख ६२१६ नम्बरको टिपरले ठक्कर दिँदा यादवको घटनास्थलमा नै मृत्यु भएको हो ।

ठक्करपश्चात अनियन्त्रित भएर टिपर समेत पल्टिदा चालक सप्तरीका ४७ बर्षीय नोखनी मण्डल घाईते भएका छन् । उनको जिल्ला अस्पताल ईनरुवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल