Birat Post आइतबार, आश्विन १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १८ असोज ।
मोरङको बुढिगंगामा मोटरसाईकलको ठक्करबाट सशस्त्र प्रहरी सहायक निरिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिगंगा–१ बस्ने ४२ बर्षीय कमल प्रसाद तावाहाङ रहेका छन् । सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत रहेका तावाहाङ हाल विदामा घर आएका थिए ।

पैदल हिँडिरहेको बेला लु ६१ प २५०२ नम्बरको मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका तावाहाङको बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाईकलका चालक फरार भएका छन् । उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय
जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख दिने
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल