Birat Post शुक्रबार, पुष २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २४ पुस ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक एक सातापछि सारिएको छ । बैठकमा पछिल्लो राजनैतिक परिस्थिती र नयाँ रणनितिका विषयमा कांग्रेसले केन्द्रीयसदस्यहरु संग सुझाव लिने कार्यक्रम तय भएको छ । पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ गतेका लागि सारिएको छ ।

संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको कांग्रेसले शनिवार ३ सय ३० निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । यसका लागि सवैक्षेत्रमा तयारी पुरा भएको जानकारी आफुलाइ मिलेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल