Birat Post शुक्रबार, माघ ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौँ ९ माघ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सिध्याउन धेरै तत्वहरु लागेको बताएका छन् । नेकपा दाहाल–नेपाल समूहले शुक्रबार काठमान्डौमा आयोजना गरेको विरोध सभामा बोल्दै उनले यस्तो बताएका हुन् । केपी ओलीले त्यस्तो षड्यन्त्र रचेको प्रचण्डले आरोप लगाएका छन् । उनले भने, ‘‘चाहे राजावादीसँग मिलेर होस्, या दक्षिणपन्थी सँग मलाई सिध्याउने खेल भइरहेको छ ।,,

सम्बन्धित

ताजा अपडेट
नेपालले श्रीलङ्कालाई ८-० गोलले हरायो, कप्तान सावित्राको ह्याट्रिक
माओवादी सशस्त्र द्वन्द्व अन्त्य गर्न गिरिजाप्रसाद कोइरालाको नेतृत्व निर्णायक थियो : नेता भीम पराजुली
एएफसी महिला एसियन कप छनोट : आज नेपाल र श्रीलंका भिड्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल