Birat Post बुधबार, फाल्गुण ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ५ फाल्गुन ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा मोरङ अध्यक्ष तथा केन्द्रीय सदस्य ऋषिकेश पोख्रेललाई मातृशोक परेको छ । विराटनगर–१० निवासी पोखरेललाई बुधबार मातृशोक परेको हो । पोखरेलकी आमा यशोदा पोखरेलको बुधबार बिहान ७३ वर्षको उमेरमा निधन भएको हो। लामो समय देखी उच्च रक्तचापको समस्यावाट पिडित पोखरेलको नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल