Birat Post बुधबार, फाल्गुण ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ५ फाल्गुन ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा मोरङ अध्यक्ष तथा केन्द्रीय सदस्य ऋषिकेश पोख्रेललाई मातृशोक परेको छ । विराटनगर–१० निवासी पोखरेललाई बुधबार मातृशोक परेको हो । पोखरेलकी आमा यशोदा पोखरेलको बुधबार बिहान ७३ वर्षको उमेरमा निधन भएको हो। लामो समय देखी उच्च रक्तचापको समस्यावाट पिडित पोखरेलको नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्रीमा केपी ओलीको दाबी, आइतबार बिहान नियुक्त, दिउँसो शपथ
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नयाँ सरकार गठनको लागि आह्वान
बालसन्तद्वारा विराटनगरको सिद्धेश्वर महादेव मन्दिर र सामुदायिक भवनको उद्घाटन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल