Birat Post आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१८ बैशाख ।
नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा सदस्य थप गरेको छ । पार्टीका केन्द्रीय सदस्य उदय शम्शेर राणाको संयोजकत्वमा रहेको विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा एक सदस्य सचिव र १७ सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उपसमितिका संयोजकबाट उपसमितिको सदस्य सचिवमा डेनमार्कका पूर्व सभापति एवं पार्टीका महासमिति सदस्य वीरेन्द्र सिंह कार्की नियुक्त भएका छन् ।
थप भएका सदस्यमा तेजेन्द्र कार्की, जर्मनी, रामप्रसाद चालिसे, स्वीडेन, पुष्पा मिश्र, साइप्रस, मन्जीत जाम्लीङ्ग राई, कुवेत, शेरबहादुर राउत, बहराइन, दीपक रेग्मी, साउदी अरब, तिलकचन्द ठकुरी, मलेसिया, नवीनकुमार पङ्गेनी, ओमन, शिवराम भण्डारी, फ्रान्स, शुक्रराज न्यौपाने, आयरलैण्ड, राजेन्द्र खनाल, इजरायल, सदस्य डा. एलिनी पोखरेल, पोल्याण्ड, जगबहादुर शाह, हङ्गकङ्ग, सन्दीप राना, भारत, कृष्ण के.सी.अमेरिका,सन्देश के.सी., माल्टा र जीवन कुँवर, अस्ट्रेलिया रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल