Birat Post मंगलबार, बैशाख २०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं ,२० बैशाख ।
नेपाली कांग्रेसले देशका प्रमुख १० सहरमा चुनावी सभा आयोजना गर्ने जनाएको छ । चुनावी सभामा कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरु सहभागी बन्ने र कार्यकर्ताहरुलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार वैशाख २१ मा विराटनगर , वैशाख २२ मा चितवनको भरतपुर , वैशाख २३ मा काठमाडौं , वैशाख २४ मा रुपन्देहीको बुटवल , वैशाख २४ मा तनहुँको दमौली र धनुषाको जनकपुरमा, वैशाख २५ मा कास्कीको पोखरा र दाङको तुलसीपुरमा, वैशाख २६ मा कैलालीको धनगढी र वैशाख २७ मा डडेलधुरामा चुनावी सभा आयोजना हुने कांग्रेसले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
एमसीसी परियोजना बन्द गर्ने अमेरिकी निर्णयले नेपाल प्रभावित हुनसक्ने
व्यवसाय प्रवर्धनका लागि झापा र सुनसरीका व्यवसायीबीच असल अभ्यास साटासाट कार्यक्रम
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल