Birat Post बुधबार, जेठ ११, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,११ जेठ ।
श्रीमती हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।प्रहरीले जहदा २ का ४३ वर्षिय दिनेश कुमार राजभरले ३५ वर्षिय श्रीमती गीतदेवी राजभरलाई हत्या गरेको आरोपमा बुधबार पक्राउ परेको हो ।

श्रीमती हत्या गरेको पाँच दिनपछि दिनेश पक्राउ परेको हुन् । दिनेशले जेठ ६ गते राती ९ बजे धारिलो हतियार प्रयोग गरि हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

श्रीमतीको हत्या गरेपछि दिनेश फरार भएका थिए । प्रहरीले तिव्र खोजी कार्य गरेपछि उनलाई बुधबार विराटनगरबाट पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल