Birat Post मंगलबार, जेठ २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२४ जेठ ।
विराटनगर स्थित झीपुच (नेपाल भाषा तथा सास्कृतिक संघ) को प्राङ्गणमा कालभैरवको मूर्ति प्राण प्रतिष्ठा तथा अनावरण गरिएको छ । उपत्यका वाहिर पूर्णकदको कालभैरवको मूर्ति पहिलो भएको दावी सस्थाको छ ।

विराटनगर महानगरका निवर्तमान मेयर तथा कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले मूर्तिको अनावरण गरेका छन् । अनावरण कार्यक्रममा बोल्दै पराजुलीले पूर्वको धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवर्धन तथा विस्तारमा यस्को विशिष्ट योगदान रहने बताए । आफुले शिलान्यास र अनावरण गर्ने मौका पाएकोमा झीपुचलाई धन्यवाद दिएका थिए ।

विराटनगर महानगरले गत २०७८ सालमा १० लाख रकम विनियोजन गरेको थियो । झीपुचका अध्यक्ष हरिवहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगरकाे उपमेयर शिल्पा निरौला कार्की, वडा न.१० का वडाध्यक्ष अर्जुन गिरी,प्रजातन्त्र सेनानी तोरेन्द्रमान सिंह प्रधान ,समाजसेवी कृष्णगोपाल श्रेष्ठ ,विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत ,सामाजिक अभियन्ता भविश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै उपमेयर कार्कीले झीपुचले संस्कृति संरक्षणमा गरेकोे कार्य सह्रानिय रहेको बताईन् । यसखाले कार्यक्रममा   महानगरले आबश्यक सहयोग गर्ने आश्वासन दिईन् ।

सम्बन्धित

ताजा अपडेट
विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीले गरिन् इरानका विदेशमन्त्रीसँग फोनवार्ता
सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल