Birat Post शनिबार, आषाढ ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

– रोशिका अधिकारी

विराटनगर,४ असार ।
विराटनगरबाट हराएका दुई बालबालिका शनिबार विहान विराटनगर आइपुगेका छन् । सर्वाधिक चासो र खोज गरिरहेको प्रहरीले सवै संयन्त्र परिचालन गरेको थियो । यद्यपी उनिहरु भेटिएका थिएनन् ।

विराटनगर ८ घर भएका १८ वर्ष कि प्रतिमा घिमिरे र २ वर्षका प्रसिद्ध घिमिरे गत मंगलबार दिउँसो बाट सम्पर्क बिहिन बनेका थिए । शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा समेत जिल्ला प्रहरी प्रमुख शान्तिराज कोइरालाले उनिहरुको खोजिमा नेपाल प्रहरीले भारतका विभिन्न शंकास्पद स्थानमा संयन्त्रले काम गरिरहेको बताएका थिए ।

शनिबार विहान बालबालिका दुवै जना घर आएको स्थानिय शन्तनु रेग्मीले जानकारी दिए । उनको घरमा राखिएको सिसी क्यामेरामा विहान ४ः२५ को समयमा बालबालिका घर जादै गरेको देखिन्छ । पानि परिरहेको बेला बालबालिका घर पुगेका थिए । उनिहरु आए संगै थप अनुसन्धानका लागि भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा लगिएको छ । यस विषयमा केही समयमा पछि थप जानकारी दिने प्रहरीले बताएको छ ।

(फोटो र नाम सामाजिक सन्जालमा आइसकेको हुदा हामिले पनि यसलाई प्रयोगमा ल्याएका छौं )

 

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल