Birat Post शनिबार, आषाढ ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ असार ।
नेपाल ज्योतिष परिषद् प्रदेश नं.१ को तेस्रो प्रदेश अधिवेशन सुन्दरहरैँचामा सम्पन्न भएको छ । शुक्रबार भएकाे अधिवेशनबाट  विश्वप्रकाश लामिछानेको अध्यक्षतामा ३१ सदस्यीय प्रदेश समिति बनेको छ ।

वरिष्ठ उपाध्यक्ष सन्तोष पोख्रेल, उपाध्यक्ष मोरङबाट बाबुराम निरौला, सुनसरीबाट हरि खतिवडा, झापाबाट नारायण प्रसाद पौडेल, भोजपुरबाट डम्बर चौलागाई, महासचिवमा धनकुटाबाट नगेन्द्र प्रसाद रोइला सहित ३१ जना सर्वसम्मत निर्वाचित भएका हुन् ।

निर्वाचन पछिको पहिलो वोर्ड बैठकले प्रदेश प्रवक्तामा बाबुराम निरौलालाई चयन गरेको छ । निर्वाचित समितिले आफ्नो ४ वर्षे कार्यकालमा नवग्रह रिसर्च सेन्टर निर्माण गर्ने लक्ष्य लिएको छ । अधिबेशनमा १४ वटै जिल्लाका प्रतिनिधहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल