Birat Post शुक्रबार, आषाढ १०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१० असार ।
मोरङका उद्योगी व्यवसायीले आर्थिक विधेयक ०७९/०८० का केही मुद्दा सच्चाउन माग गर्दै विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय मोरङमा प्रदर्शन गरेका छन्। शुक्रबार मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ तथा नेपाल उद्योग परिसंघ प्रदेश १ ले संयुक्त रुपमा कार्यालयमा १ घण्टा विरोध प्रदर्शन गरेको हो।

आर्थिक विधेयकमा मुख्यतः जिआई वायर्स, वनस्पति घ्यु, सेनेटेरी प्याड उत्पादन गर्ने व्यवसायी धराशयी भएको जनाउँदै मोरङका उद्योगी सडकमा उत्रिएका हुन्। सरकारले सीमित उद्योगलाई फाइदा पुग्ने गरी नीति निर्माण गरेको आरोप लगाउँदै उद्योगीहरु आन्दोलित बनेका छन् ।

सरकारको नीतिकै कारण उद्योगहरु बन्द हुने स्थितिमा पुगेको मोरङ ब्यापार सघंका अध्यक्ष नविन रिजालले बताए । सरकारको नीतिका कारण मोरङ,सुनसरी औद्योगिक करिडोरका अन्य उद्योगहरु पनि संकटमा परेको रिजालको भनाइ छ ।

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल