Birat Post सोमबार, साउन ०२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२ साउन ।
प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले ईस्कोन नेपालको टोलि संग भेटघाट गरेका छन् । बिराटनगर १४ जतुवा स्थित श्रीकृष्ण गौसेवा सदनमा गौसेवा गर्नेक्रममा उनले इस्कोनको टोलीसंग भेट गरेका हुन् ।

धार्मिक तथा सामाजिक छवि बनाएका यादव फुर्सदको समयमा गौसेवा तथा धार्मिक,सामाजिक कार्यमा सहभागी हुने गरेका छन् । पार्टीको धारणा भिन्न भए पनि उनि व्यक्तिगतरुपमा नेपालमा धार्मिक स्वतन्त्रता होस् भन्ने चाहन्छन् । अंतर्राष्ट्रीय कृष्णभावनामृत संघ नै ईस्कोन हो । यसले विश्वका विभिन्न देशमा हरे राम ,हरे कृष्ण भन्दै धार्मिक चेतना फैलाउन सफल भएको छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल