Birat Post मंगलबार, साउन २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,२४ साउन ।

मंगलबार एकैदिन एघार सयको संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैदिन एक हजार ९० संक्रमित थपिएको जनाएको हो ।

२ हजार ९५८ पीसीआर परीक्षणबाट ५६० तथा ३ हजार ३४२ एन्टिजेन परीक्षणबाट ५३० संक्रमित पाइएका हुन् । मात्र ४३८ संक्रमितलाई निको भएको छ । थप दुई जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ११ हजार ९७४ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगिसकेको छ । उपत्यकामा सक्रिय संक्रमित ह्वात्तै बढेका छन् । काठमाडौंमा ३ हजार ३८ पुगेका छन् । ललितपुरमा ८२९ तथा भक्तपुरमा १०१ पुगेका छन् । २१३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । आईसीयूमा उपचाररतको संख्या बढेर ६१ पुगेको छ । त्यस्तै भेन्टिलेटरमा रहनेको संख्या बढेर ७ पुगेको छ । योसँगै चौथो लहरले थप समस्यामा पार्ने देखिएको छ । सोही अनुसारको सचेतना भने अपनाएको पाइँदैन ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल