Birat Post बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३ कात्तिक ।
नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा मोरङ क्षेत्र नम्बर ६ ‘ख’का प्रदेशसभा सदस्यका उम्मेदवार पर्शुराम बस्नेत (कृष्ण)ले आफु सदैव जनताको सेवामा समर्पित हुने बताएका छन् ।जनताको घरदैलोमा सहभागी बस्नेतले जनताको साथमा रहेर नै अघि बढ्ने बताएका हुन्।

उनले भनेका छन् ,‘यहि माटोमा खाए खेलेको मान्छे हुँ, मलाई यहाँका जनताले राम्रोसँग चिन्नुभएको छ, म सदैव तपाईहरुको साथमा रहन्छु ।’ यस क्षेत्रको समस्या, यस क्षेत्रका जनताको आवश्यकतालाई आफूले राम्ररी बुझेको भन्दै उनले सम्पूर्ण समस्या समाधानका लागि आफु सदैवको जनताको साथ लिएर अघि बढ्ने समेत बताए ।

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल